कामना सेवा विकास बैंकको बेनीमा शाखा उद्घाटन

विकल्प न्युज म्याग्दी ,साउन ०३ गते । कामना सेवा विकास बैंकले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले न्युरोडमा विस्तार गरेको ९५ औं नयाँ शाखाको शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा बैंकको शाखा विस्तार हुनु जिल्ला वासीको लागि खुशीको कुरा भएको … Continue reading कामना सेवा विकास बैंकको बेनीमा शाखा उद्घाटन